विमान दुर्घटना : शव पहिचान र व्यवस्थापनमा सहजीकरण गर्न गृहमन्त्रीको निर्देशन

उपप्रधान एवम् गृहमन्त्री रवि लामिछानेले विमान दुर्घटनाका मृतकहरूको पहिचान, शव व्यवस्थापन, बिमा तथा मृतकका परिवारजनलाई सहजीकरण गर्न मातहतका निकायलाई निर्देशन दिएका छन् ।

सम्बन्धित सामग्री

पोखरा विमान दुर्घटना : प्रभावित परिवारलाई सहजीकरण गर्न गृहमन्त्रीको निर्देशन

काठमाडौँ – कास्कीको पोखरामा भएको विमान दुर्घटनापश्चात् मृतकहरूको पहिचान, शव व्यवस्थापन, बीमा तथा पीडित परिवारलाई गर्नुपर्ने सहजीकरणलगायतका सम्बन्धमा उपप्रधानमन्त्री एवम् गृहमन्त्री रवि लामिछानेको अध्यक्षतामा राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन कार्यकारी समितिको आकस्मिक बैठक सम्पन्न भएको छ । गृहमन्त्रालयमा आज साँझ भएको उक्त बैठकमा गृह मन्त्रालयसहित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय, संस्कृति […]