‘भानुभक्त पढेर हाम्रो शिक्षा आरम्भ हुन्छ, उनलाई हेला गरेर समाप्त हुन्छ ।’ ‘विश्वका पैंतीस प्रसिद्ध पुरुष’ नामक ग्रन्थमा प्राध्यापक राजनारायण प्रधानले लेखेका छन् । नेपाली भाषा-साहित्यमा ‘आदिकवि’ सम्मान पाएका भानुभक्त आचार्यको आज २०८औं जयन्ती हो । प्राथमिककालीन प्रतिनिधि कवि उनी वाल्मीकिकृत रामायणका अनुवादकका रुपमा प्रख्यात छन् । उनका रामायण (बालकाण्ड १८९८), रामायण (अरू काण्ड १९१०), […]