राधेश्याम अधिकारी सिन्डिकेट र काम नगर्ने ठेकेदारको पक्षमा !

४ जेठ, काठमाडौं । वरिष्ठ अधिवक्ता राधेश्याम अधिकारी सुशासनको मामिलामा पनि कलम चलाउने बौद्धिक अगुवाभित्र पर्छन् । वकिलमात्र नभएर राजनीतिक वृत्तमा पनि राम्रो छाप बनाएकै कारण नेपाली कांग्रेसबाट पटक-पटक संविधानसभा र संसदमा प्रतिनिधित्व गर्ने अवसर पाइरहेका छन् । राष्ट्रियसभामा अधिकारी सबैभन्दा प्रभावशाली सांसदभित्रै पर्छन् । किनकी राष्ट्रियसभाको जुन चरित्र संविधानले परिकल्पना …