१२ असोज, काठमाडौं । नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर बमबहादुर मिश्रले ब्याजदर वृद्धि अस्थायी भएको बताएका छन् । बुधबार आर्थिक पत्रकारहरुको साझा संस्था नेपाल आर्थिक पत्रकार संघ (नाफिज) को १४ औं वार्षिकोत्सवको अवसरमा काठमाडौंमा आयोजित कार्यक्रममा बोल्दै उनले यस्तो धारणा राखेका हुन् । अहिले ब्याजदर बढ्ने ट्रेण्ड भएको र यो अस्थायी रहेको भन्दै उनले नआतिन […]