मलाई बाँच्न मन छ

तर,अफसोस आमा मसँगै तिम्रो पनि जीवन मेटिएको छ ए सेता लुगा लगाउने भगवानरूपी चिकित्सक हो, म र मेरी आमा अब तिमीहरू सबै बनाउने त्यो भगवानसामु एउटै कुरा माग्छौं हे भगवान्, या त हरेक नारीको गर्भधारण प्रक्रिया रोकियोस् कि त मानव निर्मित दानव ती मेसिनहरूबाट गर्भप...