महानगरको फोहोर वर्गीकरण योजना : चर्चा धेरै, काम शून्य
निर्वाचित हुनेबित्तिकै काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साहले फोहोरमैला व्यवस्थापनलाई विशेष प्राथमिकता दिँदै चासो देखाएका थिए । मेयर भएको दुई महिना नबित्दै (१ साउनदेखि) उनले स्रोतमै फोहोरमैला छुट्याएर (कुहिने र नकुहिने) उठाउने...