काठमाडौँ । सुदूरपश्चिम सरकारले करारमा जागिर दिएका कर्मचारीलाई स्थायी नियुक्ति दिन ल्याएको विधेयक फिर्ता हुनुपर्ने माग गरेको छ। सोमबार बसेको सुदूरपश्चिम प्रदेश सभाको १० औँ अधिवेशनको २५ औँ बैठकले निजामती सेवाको गठन, सञ्चालन तथा सर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक पारित गरेको थियो। मंगलबार कैलालीका नागरिक समाजले प्रदेश प्रमुख देवराज जोशीलाई ज्ञापनपत्र बुझाउँदै सो विधेयक […]