‘राजनीतिक परिस्थिति हेरेर मैले लोकसभा चुनाव नलड्ने निर्णय गरेकी छु। मलाई विश्वास छ, पार्टीभित्रका नेता तथा कार्यकर्ताहरूले मेरो निर्णय बुझ्नेछन्,’ उनले बुधबार भनिन्।
काठमाण्डौ – भारतमा आउँदो बिहीबारदेखि लोकसभा चुनाव हुँदैछ ।
चुनावलाई मध्यनजर गर्दै पार्टीहरुले प्रचार–प्रसार शैली आक्रामक बनाउँदै गएका छन् । पार्टीका घोषणापत्र पनि सार्वजनिक भैसकेका छन् । भारतीय जनता पार्टीले आफ्नो घोषणा पत्रमा फेरि राम मन्दिर, कश्मीरी पण्डितको फिर्तालगायतका मुद्दा उठाएको छ । त्यस्तै उसले आफ्...