निलम्बित मुख्यसचिव अर्याल धरौटीमा रिहा

भ्रष्टाचार मुद्दा लागेर निलम्बनमा परेका मुख्यसचिव डा.वैकुण्ठ अर्यालसँग विशेष अदालतले धरौटी माग गरेको छ।

सम्बन्धित सामग्री

निलम्बित मुख्यसचिव अर्याल ५० हजार धरौटीमा रिहा

निलम्बित मुख्यसचिव वैकुण्ठ अर्याललाई विशेष अदालतले ५० हजार धरौटीमा छाडेको छ । विशेष अदालतका अध्यक्ष टेकनारायण कुँवर तथा सदस्यद्वय रामबहादुर थापा र रितेन्द्र थापाको इजलासले थुनछेक बहसपछि अन्तःशुल्क स्टिकर खरिदमा भ्रष्टाचार गरेको आरोप लागेका तत्कालीन मुख्यसचिव अर्यालसँग आइतबार ५० हजार धरौटी मागेको हो । धरौटी बुझाएर अर्याल आइतबार नै रिहा भएका हुन् ।

निलम्बित मुख्यसचिव अर्याल धरौटीमा रिहा

भ्रष्टाचार मुद्दा लागेर निलम्बनमा परेका मुख्यसचिव डा.वैकुण्ठ अर्यालसँग विशेष अदालतले धरौटी माग गरेको छ।