काठमाडौं : मंसिर ४ गते तय भएको प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन अघि नै थापाथलीमा रहेको सुकुम्बासी बस्तीमा हटाउने हल्ला चलेको थियो। तर, राजनीतिक दबाबबिच निर्वाचनको समयमा बस्तीमाथि डोजर चलेन। तर, सूचना दिएर त्यहाँ बसेकाहरुलाई घरटहरा हटाउन समय भने दिइयो। तर, वाग्मती नदी किनारमा रहेको घरटहरा हटेनन्।
अहिले निर्वाचनको अन्तिम मतपरिणाम…