१६ असार, काठमाडौं । चिनियाँ नागरिकले पोखरामा चलाएको एक कम्पनीमा प्रहरीले छापा मारेको छ । कार्यालयमार्फत साइबर अपराध जोडिएका गतिविधि भइरहेको आशंकामा जिल्ला प्रहरी कार्यालय, कास्कीको टोलीले छापा हानेको हो । कास्की प्रहरी प्रमुख एसपी रमेश थापाले अपरेशन जारी रहे पनि विस्तृत विवरण आइनसकेको अनलाइनखबरलाई बताए । स्रोतका अनुसार प्रहरीले कम्पनीमा कार्यरत तीन जना चिनियाँ […]