पोखरामा तालमेलविरुद्ध उत्रिए कांग्रेस कार्यकर्ता, घोषणापत्र सार्वजनिक कार्यक्रम अवरुद्ध

पोखरा । नेपाली कांग्रेसका कार्यकर्ता पोखरामा विरोधमा उत्रिएका छन् । पोखरा महानगरपालिकामा चुनावी तालमेल गर्ने निर्णयविरुद्ध बिहीबार उनीहरू विरोधमा उत्रिएका हुन् । सत्ता गठबन्धनबीच देशका अरू पालिकाजस्तै पोखरामा पनि तालमेल गर्ने सहमति भएको छ । पोखराका ३३ मध्ये केही वडा साझेदार दललाई छाड्ने निर्णयविरुद्ध कांग्रेस कार्यकर्ताल प्रदर्शन गरेका हुन् । कास्की कांग्रेसले...