फिचर थपियो डिजाइन उस्तै, १० दिनपछि विक्री सुरु हुँदै ‘नयाँ जेनेरेशन ब्रेजा’

काठमाडौं । मारुती सुजुकीले आफ्नो सफल सब फोर मिटर एसयूभीको नयाँ जेनेरेशन मोडल १० दिनपछि आगामी जुन ३० मा भारतमा सार्वजनिक गर्दैछ । नयाँ जेनेरेशन ब्रेजाको डिजाइनमा धेरै परिवर्तन पाउन नसकेपनि यसमा फिचर भने व्यापक वृद्धि गरिएको छ । आजबाट भारतमा बुकिङ सुरु गर्दै नयाँ ब्रेजा सार्वजनिक गर्ने मिति घोषणा गरिएको हो । नयाँ जेनेरेशन […]