स्वास्थ्यकर्मीलाई देशभित्रै बस्ने वातावरण मिलाउन सरकारसँग मेयर बालेनको आग्रह - NepaliPatra

काठमाडौँ। काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र साहले स्वास्थ्यकर्मीहरुलाई देशभित्रै बस्ने वातावरण मिलाउन सरकारसँग आग्रह गरेका छन्। मंगलबार दिव्य शताब्दी पुरुष डा. दासलाई नागरिक अभिनन्दन गर्दै उनले यस्तो आग्रह गरेका हुन्। उनले डा. दासलाई झैँ सरकारले अन्य चिकित्सकहरुलाई पनि सुरक्षाको प्रत्याभुति दिलाइ देशमै रहेर सय वर्ष बिताउनसक्ने वातावरण सिर्जना गनुपर्ने बताए। उनले स्वास्थ्यकर्मीहरुको सुरक्षा गर्न देशमा कठिनाइ […]