कोशी प्रदेशसभाबाट दुई वटा प्रतिस्थापन विधेयक निष्क्रिय भएसँगै विभिन्न क्षेत्रमा असर

बिराटनगर । कोशी प्रदेशसभा नियमित सञ्चालन हुन नसक्दा संसद सचिवालयमा दर्ता भएका दुई वटा प्रतिस्थापन विधेयक निष्क्रिय बनेका छन् । कोशी प्रदेश मुख्यमन्त्री कार्यालयले प्रदेश निजामती सेवा ऐन, पहिलो संशोधनअध्यादेश, २०८० र स्थानीय सेवा गठन तथा संचालन अध्यादेश २०८० लाई प्रतिस्थापन गर्न ल्याइएको विधेयक निष्क्रिय बनेको हो । ततकालिन मुख्यमन्त्री हिक्मतकुमार कार्की नेतृत्वको सरकारले ल्याएको […]