काठमाडौं। नेकपा एमालेले कात्तिक १५ गते घोषणापत्र सार्वजनिक गर्ने घोषणा गरेको छ। निर्वाचन आयोगले दुई लाख ३० हजार मतदाताको नाम मतदाता नामावलीबाट हटाएको छ। नेपाली कांग्रेसले भोलि बिहान घोषणापत्र सार्वजनिक गर्ने भएको छ। टी–२० विश्वकपमा भारतद्वारा पाकिस्तान ४ विकेटले पराजित भएको छ। प्रेस काउन्सिले मिडिया अनुगमन सुझाव समिति बनाएको छ।