खुलामञ्चमा भूमिगत पार्किङ बनाउने बालेनको योजनामा उपमेयरको फरक मत

१८ पुस, काठमाडौं । खुलामञ्चमा भूमिगत पार्किङ बनाउने निर्णयको विरोधमा रहेको स्थानीय वासिन्दा र सम्पदाप्रेमीले सोमबार काठमाडौं महानगरपालिका कार्यालयबाहिर प्रदर्शन गरे । प्रदर्शनपछि ज्ञापनपत्र बुझाउन गएका उनीहरुले मेयर बालेन्द्र (बालेन) शाहलाई भेट्न पाएनन् । उपमेयर सुनीता डंगोललाई भेटेर ज्ञापनपत्र बुझाए । ज्ञापनपत्र बुझ्दै उनले अभियन्ताहरुसँग भनिन् ‘जनतासँग छलफल खुल्लामञ्चबारे कुनै निर्णय हुँदैन ।’ काठमाडौं महानगरपालिकाको […]