सहकारी क्षेत्रको अँध्यारो पाटो

सहकारीका अनेकौँ गुण छन् । विश्वभर प्रशस्त उपलब्धि छन् । विशेष गरी ग्रामीण अर्थतन्त्र चलायमान बनाउन र न्यून आयस्तर भएका नागरिकको जीवनस्तर उकास्न सहकारी अब्बल साबित छन् । मुलुकमा आर्थिक सङ्कट आउँदा होस् या त ठुला बैङ्क टाट पल्टिँदा सहकारी सारथि बनेर उभिरहेका छन् । प्र