दसैँमा काठमाडौंबाट हवाइमार्गबाट घर जानेहरूले धमाधम टिकट बुकिङ गरिरहेका छन् । फूलपातीदेखि दसैँसम्म काठमाडौंबाट बाहिरिने र एकादशीदेखि काठमाडौं फर्किनेहरूको चाप बढ्ने गर्छ । अहिले सुगम गन्तव्यका उडानहरूमा फूलपातीपछिका लागि ५० देखि ६०...
१७ भदौ, काठमाडौं । दशैंमा काठमाडौं छाडेर जानेहरुले हवाई टिकट बुकिङ तीव्र पारेका छन् । वायुसेवा कम्पनीहरुका अनुसार अहिले दशैंको अन्तिम दिनहरुलाई लक्षित गरी उच्च दरमा टिकट काट्ने क्रम बढेको छ । यसमध्ये तुम्लिङटार विमानस्थलका लागि भने सबै टिकट बिक्री भइसकेको बुद्ध एयरले जनाएको छ । कम्पनीका सूचना अधिकृत दीपेन्द्र कर्णका अनुसार यो विमानस्थल बाहेकका […]
काठमाडौँ। आइएमई पे ले प्रणय दिवसको अवसरमा ल्याएको अफर अन्तर्गत हवाई टिकट बुकिङ गर्ने दुई जोडीले चन्द्रागिरि रिसोर्टमा एक रात दुई दिनको आकर्षक प्याकेज जित्न सफल भएका छन् । च्याम्पियन अवधि ४ फेब्रुअरीदेखि १२ फेब्रुअरी २०२२ सम्म रहेको थियो भने सोही विजेताहरूको घोषणा लक्की ड्र मार्फत गरिएको छ । आइएमई पे मार्फत हवाई टिकट बुकिङ […]
काठमाडौं । ‘आईएमई पे’मार्फत हवाई टिकट बुकिङ गर्ने दुई जोडीले चन्द्रागिरि घुम्ने अवसर पाएका छन् । उनीहरुले प्रणय दिवसको अवसरमा आईएमई पेले ल्याएको अफर अन्तर्गत हवाई टिकट बुकिङ गरेका थिए । विजेताले चन्द्रागिरि रिसोर्टमा एक रात दुई दिनको आकर्षक प्याकेज प्राप्त गर्नेछन् । ‘आईएमई पे’ को उक्त अफर जित्नेमा काठमाडौंका दिनेशकुमार निरौला र दुर्गा गुरुङ रहेका […]
माईपे डिजिटल वालेटले आन्तरिक हवाई टिकट बुकिङ सेवा सुरू गरेको छ ।माई पे वालेटमार्फत आन्तरिक एयरलाइन्सको तीन हजारसम्मको टिकट बुकिङ गर्दा ७ प्रतिशत र सोभन्दा बढीको टिकट बुकिङ गर्दा ५ प्रतिशत क्यासब्यास पाइने भएको छ । यसबाहेक प्रयोगकर्तालाई अधिकतम एक हजार रुपैयाँसम्म क्यासब्याक दिने र दिनमा तीन जनालाई १० प्रतिशत क्यासब्याक दिने कम्पनिले जनाएको छ […]
'माइ पे डिजिटल वालेट'ले आन्तरिक हवाई टिकट बुकिङ सेवाको सुरुवात गरेको छ । वालेटका अनुसार यस अन्तर्गत नेपाल भित्र कुनै पनि गन्तव्यका लागि माइ पे वालेट मार्फत हवाई टिकट बुकिङ गर्दा...
माई पे वालेटले आन्तरिक हवाई टिकट बुकिङ गर्दा क्यासब्याक उपलब्ध गराउने भएको छ । यस अन्तर्गत नेपालभित्रका कुनै पनि गन्तव्यका लागि माई पे वालेट मार्फत हवाई टिकट बुकिङ गर्दा न्यूनतम ५ प्रतिशतदेखि अधिकतम १ हजार रुपैयाँसम्म नगद छुट पाइने छ ।
हाल माई–पे वालेटबाट आन्तरिक हवाई टिकट बुकिङ गर्दा ३ हजार रुपैयाँसम्मको टिकट बुकिङमा ७ प्रतिशत र ३ हजार भन्दा माथिको टिकट बुकिङमा ५...
माई पे डिजिटल वालेटले आन्तरिक हवाई टिकट बुकिङ सेवा पनि थालेको छ । नेपालभित्र कुनै पनि गन्तव्यका लागि माई पे वालेटमार्फत हवाई टिकट बुकिङ गर्दा अधिकतम १ हजार रुपैयाँसम्म र न्यूनतम ५ प्रतिशत क्यासब्याक प्रदान गरिने कम्पनीले जनाएको छ । यो क्यासब्याक योजना अन्य कुनै पनि माध्यमबाट टिकट बुकिङमा पाइनेभन्दा धेरै रहेको कम्पनीको दावी छ […]
डिजिटल भुक्तानी सेवा माई–पे ले घरायसी तथा दैनिकी जीवनका विविध बिल भुक्तानी सेवा प्रदान गर्दै आइरहेकामा पछिल्लो पटक आन्तरिक हवाई टिकट बुकिङ सेवा समेत सुचारु गरेको छ । यस सुविधा अन्तर्गत कम्पनीले नेपालभित्रका कुनै पनि गन्तव्यका लागि माई–पे वालेट मार्फत हवाई टिकट बुकिङ गर्दा न्यूनतम ५ प्रतिशतदेखि अधिकतम १ हजार रुपैयाँसम्म नगद छुट प्रदान गर्ने जनाएको छ । जुन अन्य कुनै पनि माध्यमबाट टिकट बुकिङमा पाइने क्यासब्याक भन्दा धेरै रहेको कम्पनीको दाबी छ । हाल माई–पे वालेट मार्फत आ
काठमाडौं, भदौ ३० । दशैंका लागि हवाई टिकट बुकिङ सुरु भएको छ । दशैं आउन केही साता बाँकी भए पनि धमाधम बुकिङ सुरु भएको वायुसेवा कम्पनीहरुले जनाएका छन् । दशैंका लागि भनेर छुट्टै अग्रिम बुकिङ खुल्ला नगरिए पनि यो सिजनमा टिकट बुकिङ गर्ने यात्रुहरुको संख्या बढ्ने वायुसेवा कम्पनीहरुको भनाइ छ । पछिल्लो समय उडान संख्या […]