काठमाडौं । सरकारले आगामी मंसिर ४ गते आईतबार एकै चरणमा प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचन गर्ने निर्णय गरेको छ। बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकले प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचन मंसिर ४ गते आईतबार गर्ने निर्णय गरेको एक मन्त्रीले जानकारी दिए । यसअघि बुधवार बसेको सत्ता गठबन्धनको बैठकले मंसिर पहिलो साता चुनावको मिति घोषणा गर्न […]
The post मंसिर ४ गते एकै चरणमा आम निर्वाचन गर्ने सरकारको निर्णय appeared first on राजधानी राष्ट्रिय दैनिक | Online Nepali News Portal.