पूर्वी सीमा पशुपतिनगरबाट भित्रिए ७६ जना

इलाम : नेपालको पूर्वी सीमा नाका  पशुपतिनगरबाट ७६ युवा आइतबार स्वदेश फर्किएका छन् । दोलखाका ६७, तेह्रथुमका सात तथा चितवन र काठमाडौंका १/१ जना पशुपतिनगर नाका हुँदै नेपाल प्रवेश गरेका हुन्। उनीहरूमध्ये ६७ जनाको पशुपतिनगरमै आरडिटी गर्दा आठजनाको रिपोर्ट पोजिटिभ देखिएको छ। रिपोर्ट पोजिटिभ आएका सबै युवा दोलखाका भएको...