मुख्यमन्त्री विरुद्धको अविश्वास प्रस्तावबाट ७ दिनभित्र नाम फिर्ता लिन निर्देशन

नेकपा एमाले १ नम्बर प्रदेश संसदीय दलको बुधवार बसेको बैठकले विधान पारित गरेको छ । बैठकले विधानअन्तर्गत दलका नेता मुख्यमन्त्री शेरधन राईको संयोजकत्वमा १५ सदस्यीय संसदीय बोर्ड गठन पनि गरेको छ ।      बोर्डमा दलका उपनेता, प्रमुख सचेतक बुद्धिकुमार राजभण्डारी, सचेतक पदेन सदस्य छन् भने जसमाया गजमेर, आशारत्न जवेजु, यशोदा अधिकारी, अम्बिका थापा, विमल कार्की, काजीमान कागते, विर्खबहादुर प्रधान, ज्ञानेश्वर राजवंशी, तुलसीप्रसाद न्यौपाने, लीलाबल्भ अधिकारी र लिलम बस्नेत छन् ।  मुख्यमन्त्री राईले अविश्वासको प्रस्ताव...