धर्मसापेक्ष राष्ट्र कायम गरिपाऊँ भन्दै सर्वोच्च अदालतमा रिट दर्ता

काठमाडौँ – अधिवक्ता आचार्य तुलसीराम पोखरेलले नेपाललाई धर्मसापेक्ष राष्ट्र कायम गरिपाउँ भनी सर्वोच्च अदालतमा रिट दर्ता गराएका छन्। रिपोर्टर्स क्लब नेपालमा सोमबार पत्रकार सम्मेलन गरी पोखरेलले सनातन व्यवस्थाबारे संविधान आफँैमा बाझिएको र अस्पष्टता भएकाले स्पष्ट व्याख्या गरिपाऊँ भन्दै सर्वोच्चमा रिट दर्ता गराएको जानकारी दिए। उनले नेपालको संविधानमा निरपेक्षता र सापेक्षतामा स्पष्ट नभएको बताए। संविधानमा धर्मसापेक्षता […]