युक्रेनी सरकारले रुसी सेनाले पुनः अस्थायी युद्धविरामको उल्लङ्घन गरेको आरोप लगाएको छ । बिहीबार रुसी फौजले मानवीय सहायताकर्मीहरूको टोलीलाई पनि निशानामा गरेपछि मारिओपोलबाट एक जना पनि नागरिक बाहिर निस्कन नसकेको बताएको छ।
सहरमा खाना, पानी र औषधि पुर्याउने प्रयास असफल भएको राष्ट्रपति भोलोदोमिर जेलेन्स्कीले बताए । सहा...