काठमाडौं । परराष्ट्रमन्त्री डा. नारायण खड्काले नेपाललाई शिक्षा, स्वास्थ्य, कृषि तथा आर्थिक विकास लगायतका क्षेत्रमा लामो समय देखी निरन्तर रुपमा सहयोग गर्दै आएको जापानको सहयोग निःस्वार्थ रहेको बताउनुभएको छ । नेपाल जाइका अलमनाई एसोसियसन (जान) को ४८ औं वार्षिक समारोह तर्था जापान साउथवेस्ट एसिया एक्सचेञ्ज इअर सेलिब्रेसर्न’ को अवसरमा राजधानीमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले […]