स्वास्थ्य कार्यालय काठमाडौंको प्रमुखमा काफ्ले

काठमाडौं । स्वास्थ्य कार्यालय काठमाडौंको प्रमुखमा शम्भु काफ्ले नियुक्त भएका छन् । दुई सातादेखि रिक्त प्रमुखको दरबन्दीमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले काफ्लेलाई नियुक्त गरेको हो । यसअघि, वागमती स्वास्थ्य निर्देशनालय हेटौँडामा कार्यरत काफ्लेले बुधबारदेखि स्वास्थ्य कार्यालय प्रमुख जिम्मेवारी सम्हालेका हुन् । यसअघि, कार्यालय प्रमुख रहेका बद्रीबहादुर खड्का वाग्मती स्वास्थ्य मन्त्रालयको सचिवमा नियुक्त...

सम्बन्धित सामग्री

जिल्ला स्वास्थ्य कार्यालय काठमाडौंमा बसन्त अधिकारी

स्वास्थ्य मन्त्रालय बागमती प्रदेशले गत माघ २७ गते मन्त्रीस्तरीय निर्णय गर्दै वरिष्ठ जनस्वास्थ्य प्रशासक अधिकारीलाई स्वास्थ्य कार्यालय काठमाडौंको निमित्त प्रमुखको जिम्मेवारी दिइएको हो।

स्वास्थ्य कार्यालय काठमाडौंको प्रमुखमा सागर घिमिरे

स्वास्थ्य कार्यालय काठमाडौंको निमित्त प्रमुखमा सागरप्रसाद घिमिरे आएका छन्। बागमती प्रदेश स्वास्थ्य मन्त्रालयको २६ गतेको निर्णय अनुसार घिमिरेलाई स्वास्थ्य कार्यालय काठमाडौं‌को निमित्त प्रमुखको जिम्मेवारी दिइएको हो।