हेलिकोप्टर दुर्घटनाः ६ को मृत्यु, १ जनाको जीवितै उद्धार

नुवाकोट । जिल्लाको म्यागङ गाउँपालिका-१, मैलुङपाखाको जंगलमा दुर्घटनाग्रस्त अवस्थामा भेटिएको अल्टिच्युड एअरको हेलिकोप्टरमा सवार ६ जनाको मृत्यु भएको र १ जना घाइतेको जीवितै उद्धार गरिएको छ ।   गोरखाको सामागाउँबाट काठमाडौं जाँदै गर्दा ...

सम्बन्धित सामग्री