तानसेन – रैनादेवी छहरा गाउँपालिका–१ सिद्धेश्वरमा गए राति जिप दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् । लु१ज २३७७ नम्बरको जिप सिद्धेश्वरको असारेबाट ठूलापोखरातर्फ जाने क्रममा सर्वोत्तम सिमेन्ट खानी नजिकै दुर्घटना भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक सुनिल मल्लले जानकारी दिए । दुर्घटनामा परी घाइते भएका पाँच जनालाई […]
वाशिंटन – ओभल अफिसमा पहिलो सय दिन बिताएका अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प सुरुवातमा नै अलोकप्रिय देखिएका छन्। सिएनएनले गरेको सर्वेक्षण अनुसार पहिलो सय दिनका उनको ‘एप्रुभल रेटिङ’ ४१ प्रतिशत रह्यो। पहिलो सय दिनको यो एप्रुभल रेटिङ अमेरिकी इतिहासमा पछिल्लो सात दशककै सबै भन्दा कम हो। राष्ट्रपतिको रूपमा ट्रम्पको एप्रुभल मार्चको भन्दा चार अङ्कले घटेको छ। […]
१५ वैशाख, काठमाडौं । चिकित्सा शिक्षा आयोगको १९ औँ बैठक आज बस्दै छ । बैठक आयोगका अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा विहान ११ बजे सिंहदरबारमा बस्न लागेको हो।
चिकित्सा शिक्षा तर्फ पोष्ट ग्राजुएट्स …