माओवादीले आजदेखि जनप्रतिनिधिलाई प्रशिक्षण दिँदै

नेकपा माओवादी केन्द्रले गत वैशाखमा सम्पन्न स्थानीय तह सदस्य निर्वाचनबाट निर्वाचित जनप्रतिनिधिलाई स्थानीय तहबाटै समाजवादको आधार तयार गर्न निर्देशित गर्ने उद्देश्यले आजदेखि प्रशिक्षण कार्यक्रम आयोजना गरेको छ । काठमाडौँमा दुई दिनसम्म...

सम्बन्धित सामग्री

माओवादीले बोलायो पूर्वस्थायी कमिटी सदस्यको बैठक

काठमाडौं : नेकपा माओवादी केन्द्रले पूर्वस्थायी कमिटी सदस्यको बैठक बोलाएको छ। पार्टी कार्यालय पेरिसडाँडामा दिउँसो ३ बजेको लागि बैठक बोलाइएको नेता लीलामणि पोखरेलले बताए। स्थानीय निर्वाचनपछिको समीक्षा, प्रदेश र संघको निर्वाचनलगायतका बिषयमा छलफल गर्न बैठक बोलाएको हो। माओवादीले बुधबार र बिहीबार देशभरका आफ्ना जनप्रतिनिधिलाई प्रशिक्षण दिएको थियो। यसअघि शुक्रबार बोलाइएको केन्द्रिय समितीको बैठक स्थगित भएको थियो।

नेकपा माओवादीकाे प्रशिक्षण कार्यक्रम सुरु

काठमाडौं । नेकपा माओवादी केन्द्रकाे स्थानीय चुनावमा विजयी भएका जनप्रतिनिधिलाई प्रशिक्षण दिने कार्यक्रम सुरु भएको छ । स्थानीय तहबाटै समाजवादको आधार तयार गर्न निर्देशित गर्ने उद्देश्यले दुई दिने प्रशिक्षण कार्यक्रम आयोजना गरिएको माओवादीले जनाएको छ । स्थानीय सरकार सञ्चालन, सेवा प्रवाह, विकास निर्माण, सुशासन, स्वास्थ्य, शिक्षा, बजेट तथा कानून निर्माण लगायत विषयमा विज्ञहरूले प्रशिक्षण दिने […]

सुरु भयो माओवादीबाट निर्वाचित जनप्रतिनिधिलाई प्रशिक्षण, तस्बिरमा हेर्नुहोस्

नेकपा माओवादी केन्द्रले स्थानीय तहका प्रमुख र उपप्रमुखसहित २७५ जनालाई सत्ता सञ्चालनका विषयमा बुधबारदेखि राजधानीमा प्रशिक्षण दिन थालेको छ । माओवादीले स्थानीय तहका १२१ प्रमुख र १२८ उपप्रमुख सहित पार्टी प्रदेशका इन्चार्ज, सह–इन्चार्ज, अध्यक्षलाई समेत सत्ता सञ्चालनका विषयमा प्रशिक्षण दिन लागेको हो ।माओवादीले जितेका स्थानीय तहका प्रमुख र उपप्रमुखलाई काठमाडौँ कुमारी हलमा राखेर दुई राखेर सत्ता सञ्चालनका विषयमा प्रशिक्षण दिन थालेको पार्टी कार्यालय प्रमुख श्रीराम ढकालले बताए । बुधबार बिहान पार्टी अ

आफ्नो पार्टीबाट निर्वाचित जनप्रतिनिधिलाई माओवादीले आजदेखी प्रशिक्षण दिँदै

काठमाडौँ । नेकपा माओवादी केन्द्रले स्थानीय तह निर्वाचनबाट निर्वाचित जनप्रतिनिधिलाई प्रशिक्षण दिने भएको छ। आज र भोलि काठमाडौँ कमलपोखरीस्थित पुरानो कुमारी हलमा प्रशिक्षण हुने पार्टी केन्द्रीय कार्यालयका मुख्यसचिव श्रीराम ढकालले जानकारी दिए। उनका अनुसार जनप्रतिनिधिलाई स्थानीय तहबाटै समाजवादको आधार तयार गर्न निर्देशित गर्ने उद्देश्यले प्रशिक्षणको आयोजना गरिएको हो। प्रशिक्षणको पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले बिहान […]

माओवादीले आजदेखि आफ्ना २६० नवनिर्वाचित जनप्रतिनिधिलाई प्रशिक्षण दिँदै

काठमाडौँ - नेकपा (माओवादी केन्द्र)ले आजदेखि नवनिर्वाचित जनप्रतिनिधिलाई प्रशिक्षण दिने भएको छ । आज र भोलि काठमाडौँमा जनप्रतिनिधिका लागि प्रशिक्षणको आयोजना गरिएको पार्टी केन्द्रीय कार्यालयका मुख्यसचिव श्रीराम ढकालले जानकारी दिए ।  कमलपोखरीस्थित पूरानो कुमारी हलमा हुने प्रशिक्षणको बिहान ११ बजे पार्टी अध्यक्ष पुष्पकमल दाहाल...

सत्ता सञ्चालनको विषयमा जनप्रतिनिधिलाई प्रशिक्षण दिँदै माओवादी

नेकपा माओवादी केन्द्रले स्थानीय तहका प्रमुख र उपप्रमुखसहित २७५ जनालाई सत्ता सञ्चालनका विषयमा बुधबारदेखि प्रशिक्षण दिने भएको छ । पार्टीले स्थानीय तहका १२१ प्रमुख र १२८ उपप्रमुख सहित पार्टी प्रदेशका इन्चार्ज, सह–इन्चार्ज, अध्यक्षलाई समेत सत्ता सञ्चालनका विषयमा प्रशिक्षण दिन लागेको हो ।माओवादीले जितेका स्थानीय तहका प्रमुख र उपप्रमुखलाई काठमाडौँ कुमारी हलमा राखेर दुई राखेर सत्ता सञ्चालनका विषयमा प्रशिक्षण दिन लागेको पार्टी कार्यालय प्रमुख श्रीराम ढकालले बताए । बुधबार बिहान पार्टी अध्यक्ष पुष्प

आजदेखि माओवादीले जनप्रतिनिधिलाई प्रशिक्षण दिने

१८ जेठ, काठमाडौं । नेकपा (माओवादी केन्द्र)ले गत वैशाखमा सम्पन्न स्थानीय तह सदस्य निर्वाचनबाट निर्वाचित जनप्रतिनिधिलाई आजदेखि काठमाडौंमा प्रशिक्षण दिंदैछ । स्थानीय तहबाटै समाजवादको आधार तयार गर्न निर्देशित गर्ने उद्देश्यले दुईदिने प्रशिक्षण कार्यक्रम आयोजना गरिएको माओवादी केन्द्रले जनाएको छ । कार्यक्रममा स्थानीय सरकार सञ्चालन, सेवा प्रवाह, विकास निर्माण, सुशासन, स्वास्थ्य, शिक्षा, बजेट तथा कानून निर्माणलगायत […]

माओवादीले नवनिर्वाचित जनप्रतिनिधिलाई प्रशिक्षण दिने

काठमाडौँ- नेकपा (माओवादी केन्द्र) ले जनताको काममा अभिप्रेरित गर्न भन्दै नवनिर्वाचित जनप्रतिनिधिलाई प्रशिक्षण दिने भएको छ । यही जेठ १८ र १९ गते काठमाडौँमा जनप्रतिनिधिका लागि प्रशिक्षणको आयोजना गरिएको पार्टी केन्द्रीय कार्यालयका मुख्यसचिव श्रीराम ढकालले जानकारी दिए । प्रशिक्षणमा निर्वाचित प्रमुख, उपप्रमुख, अध्यक्ष र उपाध्यक्षको सहभागिता रहनेछ । जिल्ला समन्वय समिति गठन भएको अवस्थामा जिससका प्रमुख […]

माओवादीले नवनिर्वाचित जनप्रतिनिधिलाई प्रशिक्षण दिने

नेकपा (माओवादी केन्द्र)ले स्थानीय तह निर्वाचनमा नवनिर्वाचित जनप्रतिनिधिलाई प्रशिक्षण दिने भएको छ ।