काठमाडौँ। राप्रपा नेपालको प्रवास विभागले संगठन विस्तारलाई अगाडि बढाएको छ। यही क्रममा दुवईमा आयोजित कार्यक्रममा प्रवासी नेपाल एकता समाजको संगठन गरिएको प्रवास विभागका सदस्य नारायणप्रसाद पोखरेलले जानकारी दिए।
राप्रपा नेपालको प्रवास विभागले संगठन विस्तारलाई अगाडि बढाएको छ । यही क्रममा दुवईमा आयोजित कार्यक्रममा प्रवासी नेपाल एकता समाजको संगठन गरिएको प्रवास विभागका सदस्य नारायणप्रसाद पोखरेलले जानकारी दिए । जसअन्तर्गत भेलाबाट प्रवासी नेपाली एकता समाज दुबईको अध्यक्षमा विष्णु लम्साल चयन भएका छन् । यस्तै समाजको वरिष्ठ उपाध्यक्षद्वयमा विधान तामाङ र मानबहादुर सिलवाल, महासचिवमा केशवराज बस्याल, सचिवमा मिलन अधिकारी, कोषाध्यक्षमा फणीन्द्र काफ्ले र सह–कोषाध्यक्षमा विष्णुप्रसाद सिलवाल चयन भएक
काठमाडौँ- राप्रपा नेपालको प्रवास विभागले संगठन विस्तारलाई अगाडि बढाएको छ । यही क्रममा दुवईमा आयोजित कार्यक्रममा प्रवासी नेपाल एकता समाजको संगठन गरिएको प्रवास विभागका सदस्य नारायणप्रसाद पोखरेलले जानकारी दिए । जसअन्तर्गत भेलाबाट प्रवासी नेपाली एकता समाज दुवईको अध्यक्षमा विष्णु लम्साल चयन भएका छन् । यस्तै समाजको वरिष्ठ उपाध्यक्षद्वयमा विधान तामाङ र मानबहादुर सिलवाल, महासचिवमा केशवराज […]