बागलुङको जैमिनी नगरप्रमुखमा राजमोका नरबहादुर, उपप्रमुखमा कांग्रेसका हरिहर

काठमाडौं । बागलुङको जैमिनी नगरपालिकाको प्रमुखमा राष्ट्रिय जनमोर्चाका नरबहादुर पुनः निर्वाचित भएका छन् । उनले आठहजार ७५५ मत ल्याएर एमालेका लिला रानालाई पराजित गरेका हुन ।  राना दुई हजार ८७३ मत ल्याएर पराजित भएका हुन् । जैमिनीको उपप्रमुखमा नेपाली काग्रेसका हरिहर शर्मा निर्वाचित भएका छन् । शर्माले नौ हजार १७३ मत...