'मिस एयरहोस्टेज-२०२१'

सिजन मिडियाले बिहीबार आयोजना गरेको 'मिस एयरहोस्टेज २०२१' को विजेता प्रिस्किला गुरुङ (बिचमा),  'फष्ट रनरअप' आसा डंगुरा र 'सेकेन्ड रनरअप' सृजु घिमिर ताज पहिरीएपछि पुरस्कार र आफ्नो प्रमाणपत्र देखाउँदै । तस्बिर, रासस