काठमाडौं– मधेशप्रदेशका पाँच मन्त्रीले राजीनामा बुझाएका छन् । एमालेबाट मन्त्री भएकाहरुले मुख्यमन्त्रीसमक्ष राजनीमा दिएका हुन् ।
मन्त्रीहरुको राजीनामा स्वीकृत भएसँगै यो प्रदेशमा सबैभन्दा ठूलो दल बनेको नेकपा एमाले सरकारबाट बाहिरिनेछ। मन्त्रीहरुले मुख्यमन्त्री रामसरोज यादवसमक्ष राजीनामा बुझाएका हुन् । केन्द्रमा सत्ता...