चीनसँग चलिरहेको विवादका बीच भारतले अमेरिकाबाट करिब तीन अर्ब डलरमा ३० एमक्यू–९बी प्रिडेटर सशस्त्र ड्रोन किन्न लागेको खबर आएको छ । यसै क्रममा भारतका विदेशमन्त्री एस जयशंकरले भारत–चीन सम्बन्ध निकै कठिन चरणबाट गुज्रिरहेको र यो सन् १९९० को दशकमा भएको सम्झौतालाई चीनले बेवास्ता गर्दै निशेधित सीमा क्षेत्रमा सेना केन्द्रित गरिरहेको बताएका छन् । अगस्टको शुरुमा […]