सरकारी डाक्टरको विरुद्धमा गैरसरकारी डाक्टर : सिण्डिकेट लगाउन खोजेको आरोप :: Pahilopost.com

काठमाडौं : सरकारी डाक्टरले स्वास्थ्य क्षेत्रमा सिन्डिकेट लगाउन खोजेको भन्दै गैरसरकारी चिकित्सक संघले आरोप लगाएको छ।  सरकार र सरकारी चिकित्सक संघबीच सोमबार ८ बुँदे सहमति भएको थियो। उक्त सहमतिमा भएका दुई बुँदाको विरोध गर्दै गैरसरकारी चिकित्सकले सरकारी डाक्टरले स्वास्थ्य क्षेत्रमा सिन्डिकेट लगाउन खोजेको आरोप लगाएका हुन्। गैरसरकारी चिकित्सक संघले