ईयूमा आबद्ध देशभित्रका हवाई यात्रुले उडिरहेकाे विमानमा पनि माेबाइल फाेन प्रयाेग गर्न पाउने

युरोपेली सङ्घमा आबद्ध देशभित्रका हवाई यात्रुले उडिरहेको विमानभित्र पनि मोबाइल फोन प्रयोग गर्न पाउने भएका छन् । उडिरहेको जहाजमा पनि कम गतिको मोबाइल डेटासहित 'फाइभ जी' प्रविधि विमान सञ्चालकहरूले उपलब्ध गराउन सक्ने युरोपेली आयोगले जनाएको छ । याे निर्णयपछि विमानका यात्रुले अब आफ्नो मोबाइललाई 'फ्लाइट मोड' मा राखिरहन पर्दैन । यद्यपि यसको कार्यान्वयन कसरी हुन्छ भन्ने अझै स्पष्ट नरहेको बीबीसीले जनाएको छ । युरोपेली सङ्घका सदस्य देशहरूलाई विमानका लागि फाइभ जी फ्रिक्वेन्सी उपलब्ध गराउन आउँदो वर्षको जुन ३० सम्मको ...

सम्बन्धित सामग्री

पर्वतीय उडानबाट कैलाश मानसरोवर दर्शन

विमानमार्फत आकाशबाटै तिब्बतमा रहेको कैलाश पर्वतको दर्शन गर्न जाँदै थिए। विमानमा चढ्दै गर्दा भारतीय पर्यटकको अनुहारमा साक्षात कैलाश पर्वत र मानसरोवर ताल आँखै अगाडि हेर्न पाउने उत्कट चाहना झल्कन्थ्यो।

लगेजको अतिरिक्त पैसा नतिर्ने जुक्ति, साढे २ किलो लुगा पहिरिएरै विमान यात्रा

काठमाडौं । विमानमा यात्रा गर्दा लगेजको तौल तोकिएको भन्दा बढी भएमा अतिरिक्त पैसा तिर्नु पर्छ । राष्ट्रिय तथा अन्तर्राष्ट्रिय उडानमा यात्रीले लैजान पाउने लगेजको तौल विमान कम्पनीपिच्छे फरक छ । उनीहरुले तोकेको भन्दा बढी तौलको लगेज भएमा थप शुल्क लाग्छ । यस्तो शुल्कबाट बच्न एउटी महिलाले भने अनौठो तरिका अपनाएकी छिन् । जेल रोड्रिगेज नाम […]

जहाजमा त्यस्तो खराब ‘स्याण्डविच’ जसको मूल्य ५ पाउन्ड

विमानमा यात्राका क्रममा राम्रो खाना पाउने यात्रुले केवल कल्पना मात्र गर्छन् । किनभने अधिकांश विमान कम्पनीले राम्रो खाना नदिएको धेरै यात्रुको गुनासो हुने गर्दछ । तथापि विदेशमा सामान्य उडानका क्रममा पनि स्याण्डविच दिने परम्परा छ । तर रयानएयर फ्लाइटमा उडान गरिरहेकी एक महिलाले भने खानाका विषयमा नराम्रो अनुभव भोग्नु पर्‍यो । रयानएयर फ्लाइटमा यात्रारत ती […]

‘द भ्वाइस अफ नेपाल’का विजेता किरणलाई त्रिभुवन विमानस्थलबाटै फर्काइयो

काठमाडौं-  नेपालमा एक कार्यक्रमका लागि सहभागी हुन आएका ‘द भ्वाइस अफ नेपाल’का विजेता किरण गजमेरलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाटै फर्काइएको छ। विमानस्थल अध्यागमन कार्यालयले सोमबार किरणलाई ‘इन्ट्रि रिफ्युज’ गर्दै आएकै विमानमा फिर्ता पठाएको हो। स्रोतका अनुसार उनी कतार एयरवेजमार्फत आएका थिए। पर्यटक भिसाबापत एक वर्षमा बस्न पाउने अवधि किरणले यसअघि नै पूरा गरिसकेकाले उनलाई प्रवेश नदिइएको […]

श्रीलंकामा विमानमा ७५ यात्रु मात्र उड्न पाउने

कोरोना भाइरसको महामारी बढेसँगै श्रीलंकाले सोमबारदेखि दुई साताका लागि हवाई यात्रामा थप कडाइ गरेको छ ।

श्रीलङ्कामा हवाई यात्रामा कडाई, विमानमा ७५ यात्रु मात्र उड्न पाउने

कोलम्बो । श्रीलंकाले कोरोनाभाइरस (कोभिड–१९) महामारीलाई ध्यानमा राखी सोमबार बिहानदेखि लागू हुनेगरी दुई साताका लागि हवाई यात्रामा थप कडाई गरेको छ ।  श्रीलंकाली हवाई उड्डयन प्राधिकरणका अनुसार हवाई यात्रा गर्दा बिमानले एक पटकमा ७५ जना भन्दा बढी यात्रु बोक्न पाइने छैन । प्राधिकरणले सबै विमान कम्पनीहरुलाई सरकारको निर्णय बारे जानकारी गराइसकेको छ । दुई सातापछि मुलुकभित्र कोभिडको अवस्थाका बारेमा मूल्यांकन गरेपछि थप निर्णय लिइने प्राधिकरणले जनाएको छ । यसैबीच, श्रीलंकामा पछिल्ला द

चीनले विमानमा स्मार्टफोन चलाउन दिने - Karobar National Economic Daily

बेइजिङ : चीनको उड्डयन प्राधिकरणले विमानमा यात्रा गरिरहेका बेला स्मार्टफोन प्रयोग गर्न पाउने अनुमति दिने योजना बनाएको छ । तर यसका लागि प्राधिकरणले निजी विमान कम्पनीहरूको सो आह्वानको प्रतिक्षा गरिरहेको छ…