नवलपरासी घटनामाथि निष्पक्ष छानबिन गर्न जनमत पार्टीको माग

रुपन्देही। सीके राउत नेतृत्वको जनमत पार्टीले नवलपरासीको भारतीय सीमा क्षेत्रमा भएको घटनाको छानबिन गर्न माग गरेको छ। आज जनमत पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले विज्ञप्ति जारी गर्दै निष्पक्ष छानबिन गर्न माग गरेका छन्। विज्ञप्तीमा उनले भनेका छन्, “घटनाको निष्पक्ष छानबिन गरी दोषीमाथि कारबाही गर्न माग गर्दछु। मृतक परिवारलाई ५० लाख सहयोग उपलब्ध गराउन माग गर्दछु।”

सम्बन्धित सामग्री

मधेस सरकारका काण्ड छानबिन गर्न माग

वीरगन्ज । नक्कली शरणार्थी प्रकरणमा निष्पक्ष छानबिन र दोषीलाई कारबाहीको माग गर्दै पर्सामामा आन्दोलन सुरु भएको छ । शुक्रबार वीरगन्जमा प्ले काडसहित प्रदर्शन गर्दै जनमत पार्टी पर्साले अभियानलाई अगाडि बढाएको छ । बुधबारबाट जनमत पार्टीका जिल्ला अध्यक्ष ओमप्रकाश सरार्फको नेतृत्वमा नक्कली भुटानी शरणार्थी भ्रष्टाचार प्रकरणलगायतको निष्पक्ष छानबिन र कारबाहीको माग गर्दै भ्रष्टाचार विरोधको कार्यक्रम सुरु […] The post मधेस सरकारका काण्ड छानबिन गर्न माग appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....