निष्पक्ष चुनावको लागि लिङ्देनले गरे चुनावी सरकार गठनको माग

काठमाडौं– राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले आगामी संघ र प्रदेशको निर्वाचनलाई लक्षित गर्दै निष्पक्ष चुनावी सरकार गठनको माग गरेका छन्। लिङ्देनले मंगलबार सामाजिक सञ्जाल फेसबुकमा स्टाटस राख्दै निर्वाचनको मिति घोषणापछि पनि संसदलाई निरन्तरता दिने नभई निष्पक्ष निर्वाचनको लागि वर्तमान सरकार विघटन गरेर चुनावी सरकार बनाउन माग गरेका हुन्। निर्वाचन आयोगले चुनावको मिति सिफारिस […]

सम्बन्धित सामग्री

चुनावको मिति तोक्न माग गर्दै लिङ्देनले भने – स्वतन्त्र चुनावी सरकार गठन होस्

राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले आम निर्वाचनको मिति तत्काल तोक्न सरकार समक्ष माग गरेका छन् । आज प्रतिनिधि सभाको बैठकमा बोल्दै लिङ्देनले सरकारले छिटो प्रतिनिधि र प्रदेश सभाको मिति तोक्नुपर्ने माग राखेका हुन् ।‘हामी यो कार्यकालको अन्तिमतिर छौं । अबको केही समयपछि प्रतिनिधि र प्रदेश सभाको निर्वाचन हुँदैछ,’ लिङ्देनले भने, ‘सरकराले आम निर्वाचनको मिति घोषणा गरोस् । यसका लागि राष्ट्रिय प्रजातन्त्र पार्टी माग गर्छ ।’यसैगरी, आगामी निर्वाचनलाई स्वतन्त्र, नि