प्रधानमन्त्री देउवा र जर्मन राजदूतबीच भेट, कोभिड-१९ विरुद्ध लड्न सहयोग गर्ने प्रतिवद्धता

काठमाडौं : प्रधानमन्त्री शेरबहादुर देउवा र जर्मनीका राजदूत रोनाल्ड साफरबीच शिष्टाचार भेट भएको छ। राजदूत साफरले बिहीवार बालुवाटार पुगेर परराष्ट्रमन्त्री समेत रहेका प्रधानमन्त्री देउवासँग भेट गरेका हुन्। भेटका क्रममा राजदूत साफरले कोभिड-१९ विरुद्ध लड्न सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरेका छन्। सो क्रममा द्विपक्षीय व्यापार, लगानी तथा साँस्कृतिक साझेदारीका विषयमा छलफल…

सम्बन्धित सामग्री

प्रधानमन्त्री देउवा रअमेरिकी राजदूतबीच भेट

अमेरिकाले यही फेब्रुअरी २८ (फागुन १६) सम्म एमसीसी संसदबाट पास नगरिएमा फिर्ता लैजाने र त्यसले दुई देशबीचको सम्बन्धमा पनि जटिलता आउने सक्ने चेतावनी पटक पटक दिइसकेको छ ।

प्रधानमन्त्री देउवा र चिनियाँ राजदूतबीच भेट

प्रधानमन्त्री शेरबहादुर देउवा र नेपालका लागि चिनियाँ राजदुत यू होङबीच शनिबार भेटवार्ता भएको छ। प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटमा पछिल्लो राजनीतिक घटनाक्रमको बारेमा छलफल भएको बताइएको छ। नेपालमा पछिल्लो समय राजनीतिक दलहरूबीच ध्रुवीकरण भइरहेका बेला उत्तरी छिमेकी दूतसँग प्रधानमन्त्री देउवाले छलफल गरेका हुन्।