काठमाडौं । २०२४ मोडल रेनो डस्टर युरोपका सडकमा परीक्षणका क्रममा भेटिएको छ । नयाँ एसयूभी २०२१ मा अनावरण गरिएको डेसिया बिग्स्टरको कन्सेप्ट मोडलको समान देखिएको छ । नयाँ रेनो डस्टरमा बाहिरी भागमा केही सुधार गरिएको देखिन्छ भने यो एसयूभी पहिलेको मोडलको तुलनामा केही ठूलो साइजको देख्न सकिन्छ । हाल यसको लम्बाइ ४.३७ मिटर लामो छ […]