भक्तपुरको होटेलमा महन्थ पक्षका १९ जना सांसदहरूको भेला

काठमाडौं। जसपा अध्यक्ष महन्थ ठाकुर र वरिष्ठ नेता राजेन्द्र महतोको पक्षमा १९ जना सांसद खुलेका छन्। बुढानीलकण्ठमा देउवासँग भेटेर आएपछि महन्थ ठाकुरले आफ्ना निकटका सांसदहरूलाई भक्तपुरको एक होटेलमा भेला गराएका हुन्। सांसद प्रमोद साहले भने, “हामी १९ जना सांसद अहिले एकै ठाउँमा छौं, सरकार नबनाउने पक्षधर भेला भएका छौं।” जसपाका शीर्ष नेताहरूसमेत सँगै रहेको उनले बताए।

सम्बन्धित सामग्री

राष्ट्रियसभाका १९ जना सांसदले गरे शपथग्रहण

काठमाडौं : राष्ट्रियसभाका १९ जना नवनिर्वाचित सांसदहरूले आज शपथग्रहण गरेका छन्।संघीय संसद् भवनको ल्होत्से हलमा सोमबार राष्ट्रियसभाकी उपाध्यक्ष उर्मिला अर्यालले पद तथा गोपनीयताको शपथग्रहण गराएका हुन्। आइतबारदेखि राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनासहित ६ वर्षे कार्यकाल सकिएका २० जना सांसदलाई बिदाइ गरिएको थियो। रिक्त गत माघ ११ गते २० जनाको पदमध्ये १९ जना निर्वाचनमार्फत निर्वाचित भएका हुन्। एकजना भने मन्त्रिपरिषदको सिफारिसमा राष्ट्रपतिबाट नियुक्त हुन बाँकी नै छ।राष्ट्रियसभामा नयाँ सदस्यहरुमा

भारतीय नौसेनाले सोमालियाका समुद्री लुटेराबाट जोगाए १९ जना पाकिस्तानी नागरिक

भारतीय नौसेनाले अरब सागरमा १९ जना पाकिस्तानी नागरिकको ज्यान जोगाएको छ ।

एमालेले टुंग्यायो राष्ट्रियसभामा उठाउने १९ जना उम्मेदवारको नाम (सूचीसहित)

नेकपा एमालेले ११ माघमा राष्ट्रियसभा चुनावका लागि १९ जना उम्मेदवारको नाम टुंगो लगाएको छ ।

काठमाडाैंमा लागुऔषधसहित १९ जना पक्राउ

काठमाडौँ । गोंगबुबाट लागु औषध ब्राउन सुगरसहित १९ जना पक्राउ परेका छन् । जिल्ला प्रहरी परिसर काठमाडाैंका अनुसार टोखा नगरपालिका–१० गोंगबु बस्ने ३३ वर्षीय डलराज मगरको कोठाबाट अवैध लागु औषध ब्राउन सुगर जस्तो देखिने पदार्थसहित मंगलबार राति प्रहरीले पक्राउ गरेको हाे । मगरको कोठाबाट ५ ग्राम १९ मिलिग्राम लागु औषध ब्राउन सुगर जस्तो देखिने पदार्थ […]

आज भेटिए १९ जना कोरोना संक्रमित

काठमाडौं : मंगलबार देशभर १९ जना कोभिड १९ का संक्रमित भेटिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको विवरणअनुसार २ हजार ८१४ जनामा गरिएको परीक्षणमा १९ जना  संक्रमित भेटिएका हुन्। आज १० जना संक्रमणमुक्त भएका छन्। मन्त्रालयको विवरणअनुसार हाल देशभर १ सय २४ जना कोभिडका सक्रिय संक्रमित रहेका छन् जसमा काठमाडौं उपत्यकाका ६४ जना रहेका छन्। मन्त्रालयको विवरणअनुसार हालसम्म देशभर ९६ प्रतिशत जनसंख्याले कोरोनाविरुद्ध खोपको पहिलो मात्रा लगाएका छन् भने ८६ प्रतिशतले खोपको पूर्ण मात्

जन्ती लिएर जाँदै गरेको बस दुर्घटना, १९ जना घाइते

चितवन– चितवनको रत्ननगरमा दुलही लिएर जाँदै गरेको जन्ती बस दुर्घटना हुँदा १९ जना घाइते भएका छन् । रत्ननगरको निपनीको हरिहर मन्दिरबाट जन्ती लिएर बडगाउँ जाँदै गरेको ना ५ ख ६४३ नम्बरको बस टाँडीको लोरीघोलमा दुर्घटनामा परेको हो । प्रहरीका अनुसार दुर्घटनामा परी चालकसहित १९ जना घाइते भएका हुन् । उक्त बसमा ३० जना सवार रहेको […]

कोभिड अपडेट : आज भेटिए १९ जना संक्रमित

काठमाडौं : पछिल्लो २४ घन्टामा देशभर १९ जना कोभिड १९ का संक्रमित भेटिएका छन्।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको विवरण अनुसार ४ हजार १९७ जनामा गरिएको परीक्षणमा १९ जना संक्रमित भेटिएका हुन्।आज १८ जना बिरामी संक्रमणमुक्त भएका छन् भने हाल देशभर १ सय ४९ जना सक्रिय संक्रमित रहेका छन्।जसमा काठमाडौं उपत्यकाका दुई जिल्ला काठमाडौं र ललितपुरमा गरी ४४ जना सक्रिय संक्रमित रहेका छन्। भक्तपुर संक्रमणमुक्त रहेको छ।यस्तै नेपालमा हालसम्म ९५ प्रतिशत जनसंख्याले कोरोना विरुद्धको खोप लगाएका छन्।

१९ जना प्रहरी अधिकारीहरु एकसाथ अवकाश हुने

काठमाडौं । नेपाल प्रहरीको ९८ औं टोलिका १९ जना प्रहरी अधिकारीहरु एक साथ अवकाश हुने भएका छन्। २०४९ बैशाख १९ मा प्रहरी निरीक्षकबाट सेवा प्रवेश गरेका प्रहरी महानिरीक्षक शैलेस थापा क्षेत्रीसहित १९ जना उच्च अधिकारीहरुले ३० वर्षे सेवाहदको कारण आगामी साता यहि वैशाख १८ बाट अनिवार्य अवकाश पाउदैछन् ।प्रहरी महानिरीक्षक शैलेस थापा क्षेत्रीसहित चार प्रहरी […]

भेटिएनन् बझाङको पहिरोमा बेपत्ता भएका १९ जना

बझाङको थलारा गाउँपालिकामा पहिरोमा परी बेपत्ता भएका १९ जना भेटिने सम्भावना न्यून हुँदै गएको छ। बेपत्ताको खोजी गर्न गएको प्रहरी टोली फिर्ता भएको छ।  यही कात्तिक पहिलो साता थलारा–४ डिक्लामा पहिरोमा...