पर्यटन पूर्वाधार र जलविद्युतमा लगानी गर्न गैर आवासीय नेपालीहरूलाई ग्लोबल आइएमईको आग्रह

विदेशी मुद्रामा नेपाली बैङ्कमा खाता खोल्न गैर आवासीय नेपालीहरूलाई आह्वान गर्दै ग्लोबल आइएमई बैङ्कले बेलायतको लण्डनमा बृहत् अन्तरक्रिया कार्यक्रमको आयोजना गरेको छ।

सम्बन्धित सामग्री