भुटानविरुद्ध नेपाललाई पहिलो हाफमा १–० को अग्रता

काठमाडौँ – महिला साफ च्याम्पियनसीपअन्तर्गत नेपाल र भुटानबीच जारी खेलमा नेपालले पहिलो हाफमा १–० गोलको अग्रता बनाएको छ। अमिषा कार्कीको प्रहार भुटानकी गोलरक्षक संगिता मोङ्गरले वान टचमा समाउन नसकेपछि पाएको रिबाउन्डलाई सावित्रा भण्डारीले १२ औँ मिनेटमा सुन्दर गोलमा परिणत गरेकी थिइन्। भारी वर्षाका कारण खेलाडीले मैदानमा बल गुडाउन संघर्ष गर्नुपरेको खेलमा नेपालले थप केही राम्रा […]