उपप्रमुखमा जित्‍ने र हार्नेले ल्याएको मत भन्दा धेरै चाहिँ 'बदर' !

काठमाडौं : वीरगंज महानगरपालिकामा उपप्रमुख पदका विजयी र निकटतम प्रतिस्पर्धी उम्मेदवारले ल्याएको मतभन्दा धेरै मत बदर भएको छ। जम्मा ९३ हजार ७ सय २५ मत खसेकोमा नेपाली कांग्रेसका उम्मेदवार इम्तियाज आलमले ३० हजार ७८ मत ल्याएर विजयी भए। आलमका निकट्तम प्रतिद्वन्द्वी लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का पुरुषोत्तम लाल झा ले ९…