बागमती सरकारले तीन वटा मल कारखाना र सुरुङमार्ग निर्माण गर्ने

बागमती प्रदेशको मन्त्रिपरिषद् बैठकले संघीय सरकार र निजीक्षेत्रसँगको साझेदारीमा प्रदेशभित्र तीन वटा सुरुङमार्ग निर्माण गर्ने भएको छ ।