श्रीलंकामा संकटकाल खारेज, आर्थिक र राजनीतिक संकट यथावत

श्रीलंकाका राष्ट्रपति गोटावाय राजापाक्षेले देशभर लगाइएको संकटकाल खारेज गरेका छन् । यही अप्रिल ५ को मध्यरातदेखि लागू हुने गरी संकटकाल हटाउने निर्णय भएको अधिकारीहरूले जानकारी दिए । यद्यपि आर्थिक तथा राजनीतिक संकट टरेको छैन ।

सम्बन्धित सामग्री