नियोटेरिकका कुनै पनि ग्याजेटको खरिदमा आइएमई पे मार्फत भुक्तानी गर्दा आकर्षक छुट पाइने

काठमाडौं । ‘आइएमई पे’ र नियोटेरिक नेपालबीच सम्झौता भएको छ । सम्झौता पत्रमा आइएमई डिजिटल सोलुसन लिमिटेडका व्यापार तथा सहकार्य व्यवस्थापन प्रमुख गुण श्रेष्ठ र नियोटेरिक नेपालका प्रोजेक्ट म्यानेजर मेघराज भण्डारीले हस्ताक्षर गरे ।सम्झौता गरिएसँगै नेपालीहरुको महान चाड दसैँ र तिहारलाई लक्षित गरि दसैँ क्याम्पियन पनि सुरु भएको छ । दसैँ क्याम्पियन ११ असोज देखि २० कार्तिक सम्म लागु हुने कम्पनीले जनाएको छ । क्याम्पियन अन्तर्गत नियोटेरिक नेपाल, नेपालको नम्बर १ ग्याजेट डिस्ट्रिव्युटरको कुनै

सम्बन्धित सामग्री

‘आइएमई पे’ र नियोटेरिक नेपालबीच सम्झौता

सम्झौतासँगै दशैं र तिहारमा नियोटेरिक नेपालको कुनै पनि ग्याजेट आइएमई पे मार्फत भुक्तानी गर्दा आकर्षक छुट साथै फ्री डेलिभरीको पनि व्यवस्था मिलाइएको छ ।

‘आइएमई पे’ र नियोटेरिक नेपालवीच सम्झौता, दसैं क्याम्पियन पनि सुरु

आइएमई ग्रुपद्वारा संचालित आइएमई डिजिटल सोलुसन लिमिटेडद्वारा प्रवद्र्घित ‘आइएमई पे’ र नियोटेरिक नेपालवीच सम्झौता भएको छ । सम्झौता पत्रमा आइएमई डिजिटल सोलुसन लिमिटेडका तर्फबाट व्यापार तथा सहकार्य व्यवस्थापन प्रमुख गुण श्रेष्ठ र नियोटेरिक नेपालका तर्फबाट प्रोजेक्ट म्यानेजर मेघराज भण्डारीले हस्ताक्षर गरेका छन् ।सम्झौता गरिएसँगै नेपालीहरुको महान चाड दसैं र तिहारलाई लक्षित गरि दसैं क्याम्पियन पनि सुरु भएको कम्पनीले जनाएको छ । कम्पनीका अनुसार दसैं क्याम्पियन ११ असोज देखि २० कार्तिक सम्म लागु हुनेछ । क्याम्पियन अन्तर्गत नियोटेरिक नेपाल, नेपालको नम्बर १ ग्याजेट डिस्ट्रिव्युटरको कुनै पनि ग्याजेट आइएमई पे मार्फत भुक्तानी गर्दा आकर्षक छुट साथै फ्री डेलिभरीको पनि व्यवस्था मिलाइएको छ ।