पूर्व स्वास्थ्यमन्त्री उपेन्द्र यादवले सप्तरी क्षेत्र नम्बर २ बाट उम्मेदवारी दर्ता गराए

पूर्व स्वास्थ्यमन्त्री उपेन्द्र यादवले सप्तरी क्षेत्र नम्बर २ बाट उम्मेदवारी दर्ता गराएका छन्। जनता समाजवादी पार्टीका अध्यक्ष यादवले प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवारी दर्ता गराएका हुन्।