प्रदेश एक : ८० प्रतिशत बजेट कार्यान्वयन हुने अर्थमन्त्रीको दाबी

विराटनगर : प्रदेश-१ का आर्थिक मामिला तथा योजनामन्त्री इन्द्रबहादुर आङ्बोले आर्थिक वर्ष २०७६/७७ को बजेट खर्च ८० प्रतिशत हुने दाबी गरेका छ। आगामी आर्थिक वर्षका लागि आइतबार बजेट भाषण गरेका आर्थिक मामिला तथा योजनामन्त्री आङ्बोले कार्यान्वयनका लागि पर्याप्त आधार भएका क्षेत्रमा मात्रै बजेट विनियोजन गरिएको दाबी गरे। विराटनगरमा बजे...