झापा कारागारभित्र समृद्ध नेपाल निर्माणको बहस, पाँच वर्षदेखि जारी छ ‘बन्दी ब्रेन मास्टर’

झापा – कारागारभित्र रहेका कैदीबन्दीहरू के गरी बस्लान् भन्दै कौतुहल धेरैलाई लाग्ने गर्छ। फेरि त्यहाँभित्रका कैदीबन्दी कुनै न कुनै काम बिगारेर अदालतको फैसला मानेर त्यहाँ पुगेका हुन्छन् र छुट्टै जीवन जिउन बाध्य हुन्छन् बाहिर संसार त्यागेर। कारागारभित्रका स्वदेशी वा विदेशी नागरिकको आवाज त्यति सुनिएको अथवा सरकारले सुनेको जस्तो लाग्दैन। सुनेको भए नेपालको कारागार सुधार गृहको […]

सम्बन्धित सामग्री